• Home
  • /
  • Become Entrepreneur
  • /
  • KAROBAR NEWS 2019 09 01 चिनियाँ ह्याकरद्धारा नेपालको बैंकिङ प्रणाली ह्याक, पाँच जना पक्राउ

KAROBAR NEWS 2019 09 01 चिनियाँ ह्याकरद्धारा नेपालको बैंकिङ प्रणाली ह्याक, पाँच जना पक्राउ

कारोबार समाचार (१५ भदौ, २०७६)

१. नेपालको बैंकिङ प्रणाली ह्याक गरी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिक पक्राउ, सर्वसाधारणको निक्षेप सुरक्षित रहेको राष्ट्र बैंक र बैंकर्सको भनाई ।

२. त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल नचलाउन पर्यटनमन्त्री निर्देशन, अख्तियार लगायतका निकायबाट छानविनमा परेका कर्मचारीलाई हटाउने घोषण ।

३. त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको कामसुरु, उडान अवतरण पुनः दैनिक ७ घण्टा बन्द हुने, विगतमा जस्तो उडान प्रभावित नहुने भनाई ।

४. साताको पहिलो दिन शेयर बजारमा ११ अंकको गिरावट, २९ करोड ७३ लाखको कारोबार ।